केन्याको रात्रिक्लबबाट २१ नेपाली युवतीको उद्धार

काठमाडौं । मानव तस्करले अफ्रिकी मुलुक केन्या पु-याएका २१ नेपाली युवतीलाई प्रहरीले बिहीबार राति क्लबबाट उद्धार गरेको छ । उनीहरुलाई केन्यास्थित वेस्टल्यान्ड क्षेत्रका दुई रात्रिकालीन क्लबबाट उद्वार गरेको हो । केन्यास्थित मानव वेचबिखन प्रतिरोध तथा बाल रक्षा एकाई र अपराध एकाईको संयुक्त टोलीले मोगोसियो सडकमा रहेको दुई क्लबमा छापा मार्दा उनीहरुलाई उद्धार गरेका हुन् । … Continue reading केन्याको रात्रिक्लबबाट २१ नेपाली युवतीको उद्धार